Thursday, October 15, 2015

भरतपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, २७ असोज । चितवनको भरतपुरमा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ८८८ नम्बरको मालवाहक ट्रकको ठक्करबाट भरतपुर–११ का ५० वर्षीय नन्दराम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive