यु १९ विश्वकप छनौट : युगाण्डाविरुद्ध नेपाल ब्याटिङ गर्दै
काठमाडौं, २९ असोज । उन्नाईस वर्षमुनिको विश्वकप क्रिकेटको छनौटमा नेपालले अहिले युगाण्डासँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको क्वालालम्पुरमा टस जितेर नेपालले ब्याटिङ थालेको छ ।
नेपालले पहिलो खेलमा हिजो पपुवा न्युगिनीलाई ९ विकेटले हराएको छ । ५ टिम सहभागी यो प्रतियोगिताको विजेता टोलीले आउँदो वर्ष बंगलादेशमा हुने १९ वर्ष मुनिको विश्वकपमा खेल्ने मौका पाउने छ ।
0 comments:
Post a Comment