Thursday, October 15, 2015

रुकुममा विशेष सुरक्षा व्यवस्था लागू

रुकुम, २८ असोज । जिल्ला प्रहरी कार्यालय रुकुमले चाडवाडको समयमा आपराधिक घटना नहोस् भनी सदरमुकाममा रहेका होटल, लज तथा पसल बेलुका ८ बजेभन्दा पछि नखोल्न तथा मादक पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

दसँै तिहारका अवसरमा हुने विभिन्न आपराधिक घटना न्यूनीकरण गर्न विशेष सुरक्षा योजना सुरु गरेसँगै जुवा तास खेल्ने तथा खेलाउने जस्ता कार्य नगर्न, कुनै पनि विस्फोटक पदार्थ नपड्काउन तथा सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरि हो–हल्ला नगर्नसमेत आग्रह गरिएको प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive