Monday, October 12, 2015

राष्ट्रपति कार्यालयमा सचिव ढुङ्गानाको बहाली

काठमाडौँ, २५ असोज । राष्ट्रपति कार्यालयलमा नयाँ सचिव टेकप्रसाद ढुङ्गानाले आइतवारबाट पदबहाली गर्नुभएको छ ।

नेपाल सरकारको यही असोज २२ को निणर्यबाट सचिवमा पदोन्नति हुनुभएका ढुङ्गानाले आइतवार बहाली गर्नुभएको सो कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive