Wednesday, October 14, 2015

आमाबुबाको सम्झनामा दुर्गा भगवतीको मन्दिर निर्माण

दाङ, २७ असोज । यहाँका एक व्यवसायीले करिब रु २० लाखको लागतमा दुर्गा भगवतीको मन्दिर निर्माण गरी दिएको छ ।

दाङको तुलसीपुर–५ निवासी उत्तमकुमार श्रेष्ठले रु १९ लाख ९२ हजारको लागतमा स्वर्गीय आमाबुबा विष्णुदेवी श्रेष्ठ र भुवनेश्वर श्रेष्ठको सम्झनामा मन्दिर निर्माण गरी दिनु भएको हो । दाङको तुलसीपुरस्थित त्रिसिद्धेश्वरी मन्दिर हाताभित्र मन्दिर निर्माण गरी दिएको उहाँले बताउनुभयो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive